नेशनल लाईफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा लिलामणि न्यौपाने नियुक्त

Apr 29, 2026 02:58 PM Merolagani



नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले (NLICL) आफ्नो रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा श्री लिलामणि न्यौपानेलाई नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अनुसार कपन–३, काठमाडौँ निवासी न्यौपानेलाई सो पदमा नियुक्त गरिएको हो। उक्त नियुक्तिलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी निर्णय गरिएको कम्पनीले जनाएको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।