आगामी जेठ १४ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

May 22, 2026 11:56 AM Merolagani



सरकारले आगामी जेठ १४ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते इस्लाम धर्मावम्बीहरुको पर्व बकर इद(इद–ऊल–अज्हा) का अबसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।