खानी तथा खनिज प्राधिकरण स्थापना गरिने

May 29, 2026 05:34 PM Merolagani



सरकारले खानी तथा खनिज प्राधिकरण स्थापना गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले प्राधिकरण स्थापना गर्ने घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।