भेनेजुएलामा गएकाे भूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय ३५ पुग्यो

Jun 26, 2026 12:04 PM Merolagani



भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या २ सय ३५ पुगेको छ । भेनेजुएलाको स्वास्थ्य मन्त्रालयले बिहीवार साँझ पछिल्लो विवरण सार्वजनिक गर्दै मृतकको संख्या २ सय ३५ पुगेको पुष्टि गरेको हो ।

अघिल्लो दिन देशमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । सोही प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।