प्रधानमन्त्री बालेनले बाेलाए मन्त्रिपरिषद् बैठक

Jul 02, 2026 10:51 AM Merolagani



मन्त्रिपरिषद्‍को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बैठक बोलाएका हुन् ।

बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।