सार्वजनिक खरिद(दोस्रो संशोधन) विधेयक बहुमतले पारित

Jul 02, 2026 05:24 PM Merolagani



प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी थिइन् ।

उक्त विधेयकमाथि दफावार छलफल र प्राप्त संशोधनहरूमाथिको निर्णयपश्चात् सदनले यसलाई स्वीकृत गरेको हो। साविकको अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको यस विधेयकमाथि उठेका प्रश्नहरूको मन्त्री गौतमले जवाफ दिएकी थिइन् ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।