Thu, Jul 02, 2026
सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) हरुको सरुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। #C7 सरकारका प्रवक्ता तथा शिक्षामनत्री सस्मित पोखरेलले बैठकका निर्णय सुनाउँदै ८ जना एआइजीको सरुवा गर्ने निर्णय भएको बताए ।
#C7
सरकारका प्रवक्ता तथा शिक्षामनत्री सस्मित पोखरेलले बैठकका निर्णय सुनाउँदै ८ जना एआइजीको सरुवा गर्ने निर्णय भएको बताए ।
सुवास निरौला
पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।