सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Sep 04, 2026 11:13 AM Merolagani



भदौ १९ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला २ हजार ५०० रुपैयाँ र चाँदी तोलाको ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख ७ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहिबारको बजारमा सुन प्रतितोला तीन लाख चार हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आजको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको बजारमा चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।