Sun, Oct 04, 2026
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अध्याँरोतर्फ उन्मुख भएको बताएका छन् ।
मुलुक ठिक गतिमा चलेको बताउँदै उनले सही ट्याकमा ल्याउनुपर्ने बताए । नेपाली कांग्रेसको १५ औं महाधिवेशन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मुलुक ठिक ठाउँमा छैन् । लिक बाहिर छ,’ उनले भने ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।