उनले अहिलेको सरकारले राजनीतिक नेतृत्वसँग छलफल गर्न नचाहेको बताएका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेश समारोहमा बोल्दै उनले अहिलेको सरकार र प्रधानमन्त्रीले राजनीतिक दल र संसदलाई छलेर अघि बढेको बताए ।
उनले अहिलेको सरकार स्वेछाचारी ढंगले अघि बढेको बताए ।