नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मूल समारोहमा बोल्दै उनले गणतान्त्रिक मुलुकपछि प्राप्त संविधान अप्ठ्यारोमा परेको बताए ।
पछिल्लो सरकारको अभिव्यक्ति र कार्यशैलीले मुलुकको संविधान अप्ठ्यारोमा पर्दै गएको बताए । पार्टीको निरन्तरतामा क्रमभंगता कायम भएको बताए । उनले नेपाली कांग्रेसका पार्टी सभापति गगन थापाले निरन्तरतामा क्रमभंगता गरेकोमा शुभकामना व्यक्त गरे ।