लोकतन्त्र कुनै खतरामा छैन जनताले जोगाउँछन्ः रवि लामिछाने

Oct 04, 2026 05:51 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको लोकतन्त्र खतरामा नरहेको बताएका छन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मूल समारोहमा बोल्दै उनले नेपालको लोकतन्त्र कुनै खतरामा नभएको बताएका हुन् ।

 

उनले लोकतन्त्र खतरा परे पनि जनताले जोगाउने बताए । ‘अहिलेको लोकतन्त्र कुनै खतरामा छैन् । खतरामा भए आम जनताले जोगाउँछन्,’ उनले भने ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।