२. कृषि तथा वातावरण मन्त्रालय:
-
न्यानो फर्टिलाइजर (Nano-fertilizer), बायोस्टिम्युलेन्ट (Biostimulant) र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने ‘मल नियन्त्रण आदेश, २०८३’ स्वीकृत गर्ने।
३. परराष्ट्र मन्त्रालय:
४. भूमि व्यवस्था तथा सहकारी मन्त्रालय:
५. अध्यादेशसम्बन्धी निर्णय:
-
प्रेस काउन्सिल नेपाल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।