सोमबार बिहान दिल्लीको राजघाटस्थित गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री शाहले पुष्पहार अर्पण गरेका हुन् । समाधीस्थलबाट फर्केपछि प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे छ ।
भेटमा केही परियोजनाको उद्घाटन, पत्रकार सम्मेलन आयोजना हुने र दुवै प्रधानन्त्रीले सम्बोधन गर्नेछन् ।