सामसुङ्गको आधिकारिक सेवा केन्द्र बि.जी मल बालाजुमा पनि

Aug 22, 2018 Merolagani



सामसुङ्ग माेबाइलकाे नेपालका लागि आधिकारिक बिक्रेता अार्इएमएस केयरले भदाै ४ गतेदेखि आफ्नो १५ औं सेवा केन्द्र बि.जी मल बालाजुमा सुरु गरेको छ । यसअघि नेपाल अधिराज्य भरी १४ ओटा सामसुङ्गका सेवा केन्द्रहरु रहेका थिए ।

 

सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङ्गका कार्यकारी निर्देशक युबियम वोन र आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले गरेका हुन् । 

आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले भने “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना सँगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ्ग मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।