Fri, Oct 02, 2026
नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ । मंगलबार मात्र कोभिड १९ संक्रमण पुष्टि हुनेको संख्या एक हजार ७३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण निधन हुनेको संख्या भने ११ छ ।
देशभरमा भएको आठ हजार ७३८ परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ५५० जना रहेका छन् । यसैगरी एकदिनमा संक्रमण मुक्त हुनेको संख्या भने २५१ रहेको मन्त्रालयले जनाएको छ ।
देशभरमा भएको आठ हजार ७३८ परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ५५० जना रहेका छन् ।
यसैगरी एकदिनमा संक्रमण मुक्त हुनेको संख्या भने २५१ रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।