प्रि ओपन सेसन अपडेटः ०.३१ अंक बढ्यो नेप्से

Dec 01, 2021 10:54 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १.६४ अंक घटेर २६२८.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३१ अंक बढेर २६२८.६९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा १३ कम्पनीको १९ लाख ९ हजार ३५७ रुपैयाँ बराबरको ३ हजार ८०६ रुपैयाँ बराबरको ३ हजार ८०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।