एक पटकमा दुई पांग्रेलाई ५ र साना गाडीलाई २० लिटर पेट्रोल, यस्ता छन आयल निगमका १० उपाय

Jul 04, 2022 06:10 PM Merolagani



पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमले १० उपाय सिफारिस गरेको छ ।

निगमले इन्धन खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय समेत अघि सारेको छ । खासगरी निगम टाट पल्टिन थालेपछि सोमबार निगमलाई १० उपाय सिफारिस गरेको हो ।

#यस्ता छन १० सिफारिस

 

 

 

 





आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।