Tue, Jul 15, 2025
मन्त्रिपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्य मुल्याकंनबारे छानबिन गर्न समिति गठन गरेको छ ।
पूर्वन्यायाधीय कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको छ । समिति बनाएसँगै उनी स्वत: निलम्बनमा परेका छन् ।
नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।