स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २३ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
विद्युत् व्यवसायिक उत्पादन हुने मिति (आरसीओडी)मा विभिन्न कारणले जलविद्युत् आयोजनामा समस्या परेको छ, त्यसका लागि म्याद थप गर्ने मन्त्री खड्काले घोषणा गरे ।