एकलाख राशीको ‘ऊर्जा ज्योती सम्मान अवार्ड’ ऊर्जा विज्ञ प्रवलराज अधिकारीलाई

Jul 15, 2025 01:47 PM merolagani



स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान)ले यस वर्षको ऊर्जा ज्योती सम्मान अवार्ड ऊर्जाविज्ञ प्रवलराज अधिकारीलाई प्रदान गरेको छ ।

इप्पानले आफ्नो २३ औं वार्षिक साधारणसभाका अवसरमा अधिकारीलाई सम्मान गरेको हो । उक्त अवार्डको राशि एक लाख रुपैयाँ रहेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।