यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

Jul 31, 2025 03:10 PM Merolagani



मन्त्रिपरिषद् बैठकले १८ निर्णय गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

राज्यकाेषबाट लगानी भएका प्रतिष्ठान, बाेर्ड, समिति तथा सार्वजनिक संस्था लगायत निकायका पदाधिकारी र कर्मचारी पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितकाे प्रतिवेदन पेश गर्न रामु प्रसाद डाेटेल, पर्वतकाे संयाेजकत्वमा, रमेश प्रसाद शिवाकाेटी, दाेलखा र चण्डी प्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय समेत भएकाे छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।