Thu, Nov 06, 2025
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हामी नेपालका संयोजक सुदन गुरुङलाई सँगै ढुङ्गा बोक्न आउन अनुराेध गरेका छन् । हर्कले सुदनलाई आफूसँगै ढुङ्गा बोकेर श्रमदान गर्न बोलाएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सुदन जी... कता हुनुहुन्छ??? आउनुस् है ढुङ्गा बोकौँ! जय श्रमदान!'
विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।