ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जानकारी दिएको छ।
महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो। महाधिवेशनमा २ हजार ६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन्।
बन्दसत्रको कार्यक्रम कार्यविधि बनाएर अघि बढाइने बताइएको छ। बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन्। बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ।