प्रि ओपन सेसन अपडेटः ३ अंक बढ्यो नेप्से

Feb 09, 2026 10:54 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.२४ अंक घटेर २६९८.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१५ अंक बढेर २७०१.६० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५६ स्टकको ११७ पटकको कारोबारमा १ करोड ७० लाख ३८ हजार ६०९ रुपैयाँ ६० पैसाबराबरको ३४ हजार २०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।