सम्पत्ति विवरणबारे प्रश्न उठेपछि गृहमन्त्री गुरुङ भने– हजुरबुवाको अंशबन्डा नहुँदैको हो, भ्रम नफैलाउ

Apr 16, 2026 05:10 PM Merolagani



गृहमन्त्री सुधन गुरुङले आफूले सार्वजनिक गरेको सम्पत्ति विवरण बारे प्रश्न उठेपछि त्यसकाे बचाउ गरेका छन् । सार्वजनिक गरिएको सम्पत्ति हजुरबुवाको अंशबन्डा नहुँदै भएको र भ्रम नफैलाउन आग्रह गरेका हुन् ।

'अहिले आएको सम्पत्ति हजुरबुवाको अंशबन्डा नहुँदैको हो । यसबारे अनावश्यक भ्रम नफैलाउनुहोला,' बिहीबार संघीय संसद् सचिवालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।