Fri, May 29, 2026
सरकारले आगामी वर्षभित्र सडक धुलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाउने अभियान घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले त्यस्तो बताएका हुन् ।
त्यसका लागि २८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।