चल्न नसकेका उद्योगलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराउने

May 29, 2026 05:12 PM Merolagani



 सरकारले पुँजी अभावका कारण चल्न नसकेका उद्योगलाई पुर्नकर्जा उपलब्ध गराउने भएको छ ।

शुक्रबार (जेठ १५) संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले  चल्न नसकेका उद्योगलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार गर्न प्रोत्साहित गरिने बताए ।

 

 

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।