द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड, ४० पुल र ५.४ किलोमिटर सुरुङ बन्ने

May 29, 2026 05:07 PM Merolagani



काठमाडौं तराई मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ ।

सरकारले सो राजमार्गमा ५.४ किलोमिटर सुरुङ बनाउने भएकाे हाे । यो आयोजनमा १७ अर्ब ६४ करोड बजेट सरकारले छुटटयको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् । यो आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।