संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड बजेट

May 29, 2026 05:40 PM Merolagani



सरकारले संस्कृति तथा पर्यटन क्षेत्रका लागि अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । यस्तै नागरिक उड्ययन क्षेत्रका लागि २ अर्ब ९३ करोड बजेट विनियोजन भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।