Sat, Oct 17, 2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक गरेको छ। बिहीबार दिउँसो सम्पन्न मतदानको परिणाम निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको हो।
विद्युतीय भोटिङमार्फत् र प्रवासबाट मोबाइल एप भोटिङमार्फत् चुनिएका ९९ जना केन्द्रीय सदस्यहरुको मतसहितको नामावली रास्वपाले औपचारिक रुपमा सार्वजनिक गरेको हो। बाँकी ५१ केन्द्रीय सदस्यहरु सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।