आज सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७९ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै आज चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ४ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियो।
