पहिरोका कारण विद्युत् सेवासँगै सञ्चार सेवासमेत प्रभावित भएको छ। विद्युत् लाइनमा क्षति पुगेपछि सेवा सुचारु गर्न प्राविधिक टोलीहरू विभिन्न स्थानमा परिचालन गरिएको छ।
लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध लाइन मर्मत गरी विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।