पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई प्रहरीले छाड्यो

Sep 27, 2026 02:18 PM Merolagani



सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ । आइतबार दिउँसो प्रहरीले उनलाई छाडेको हो । 

उनलाई ‘सुरक्षित’ स्थानमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । आइतबारै राति काठमाडौंको महाराजगन्जस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।