उम्मेदवारको अन्तिम नामावलीअनुसार पार्टी सभापतिमा दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिएका छन् ।
त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला-१ उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् ।
हेर्नुस् उम्मेदवारको अन्तिम नामावली :