Tue, Feb 10, 2026
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो ।
प्रदेश ३ ०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको प्रहरीले जानकारी दिएकाे छ ।
बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी नयाँ घटाइएको मूल्य सार्वजनिक गरेको हो ।