आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको हो ।
निर्वाचन आयोगले पनि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न निर्देशन दिएको थियो । कांग्रेसले यो पटक पार्टीको घोषणापत्रलाई प्रतिज्ञापत्रका रूपमा ल्याउने भएकाे हाे।