Mon, May 11, 2026
सरकारले ठूला र अधुरा विकासे आयोजनाहरु छिट्टै सम्पन्न गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनले विगत लामो समयदेखि अधुरा विकासे आयोजनालाई सरकारले पहिलो प्राथमिकता दिने बताए ।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।