Mon, May 11, 2026
सरकारले निजामती सेवा कर्मचारीहरु राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्ती गर्ने भएको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले कर्मचारी ट्रेड युनियन खारेजी गर्ने र कुनै पनि कर्मचारी राजनीतिमा आवाद्ध भए बर्खास्तीमा गर्ने बताए ।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।