सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

Feb 25, 2022 10:35 AM Merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन १२ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

माथिल्लो तामाकोशीका शेयरधनीले तत्कालै हकप्रद भर्न पाउने नै भएकै हुन त ? यसो भन्छन्, माथिल्लो तामाकोशी आयोजनाका प्रमुख

Jul 03, 2022 03:11 PM

हकप्रद शेयर जारी गर्ने भयो भन्ने हल्ला बाहिर आएपछि आज माथिल्लो तामाकोशीको शेयरमा संक्रिट लाग्न पुग्यो । माथिल्लो तामाकोशीको शेयर मूल्य १० प्रतिशतले बढेर ४८५ रुपैयाँमा कारोबार हुन पुग्यो । कारोबार रकम पनि करिव ४७ करोड रुपैयाँको हुन पुगेको छ ।