आदर्श लघुवित्तको शेयर कारोबार फुकुवा

Nov 30, 2022 03:46 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्था (ADLB) को शेयर कारोबार फुकुवा गरेको छ । लघुवित्तले मंसिर ११ गते पत्र पठाउदै कारोबार खुला गर्न आग्रह गरेपछि नेप्सले आधारभुत शेयरधनी बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर सम्बन्धी प्रकृयामा रही शेयर कारोबार रोक्का रहेको लघुवित्तको शेयर कारोबार फुकुवा भएको नेप्सेले जनाएकाे छ । 

डिपोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने सम्झौता भएपछि आदर्श लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।