मर्ज हुँदै जाल्पा सामुदायिक र किसान लघुवित्त

Jul 26, 2023 10:37 AM Merolagani



जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था (JALPA) र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्।

यी दुई लघुवित्तले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा साउन ९ गते हस्ताक्षर गरेका छन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।