Mon, Jun 29, 2026
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (NMFBS) र समीट लघुवित्त वित्तीय संस्थाले असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुई लघुवित्तले नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएका हुन्।
सो प्रयोजनार्थ यी दुबै लघुवित्तले सोही दिन अर्थात असार ३० गतेदेखि लागु हुने गरी सम्पूर्ण शेयर कारोबार रोक्का हुने भएको छ। यी दुई लघुवित्तको मर्जरलाई असार २२ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृती प्रदान गरेको थियो।
सो प्रयोजनार्थ यी दुबै लघुवित्तले सोही दिन अर्थात असार ३० गतेदेखि लागु हुने गरी सम्पूर्ण शेयर कारोबार रोक्का हुने भएको छ।
यी दुई लघुवित्तको मर्जरलाई असार २२ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृती प्रदान गरेको थियो।
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।