आज शेयर कारोबार नहुने

Jan 11, 2026 06:43 AM Merolagani



पुस २७ गते, आइतबार, शेयर कारोबार नहुने भएको छ। सरकारले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएका कारण आज शेयर बजार बन्द रहनेछ।

गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंक घटेर २६४०.५४ विन्दुमा बन्द भएको थियो। सोही आधारमा अब भोली सोमबारदेखि शेयर बजारमा कारोबार शुरु हुनेछ।

 




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।