Thu, Oct 08, 2026
सुवास निरौला
यसपटक टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा जुरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँको शुभ साइत घोषणा गरेसँगै नेपालीहरूको महान् चाडको माहोल सुरु भइसकेको छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामसुङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए०८ एलटीई नेपाली बजारमा सार्वजनिक गरेको छ। एआई सुविधा, ६ हजार एमएएच ब्याट्री र लामो सफ्टवेयर सपोर्टसहितको फोनको मूल्य ३४ हजार ४९९ रुपैयाँदेखि सुरु हुन्छ।
जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिँदै आएको प्रोत्साहन (इन्सेन्टिभ) रकम कटौती गर्न थालेपछि पेशागत बीमा अभिकर्ता संघ नेपालले त्यसलाई तत्काल रोक्न माग गरेको छ। अभिकर्ताको आम्दानीमा प्रत्यक्ष असर पर्ने गरी कम्पनीहरूले इन्सेन्टिभ कटौती गर्दा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरणले आवश्यक हस्तक्षेप नगरेको भन्दै संघले आपत्ति जनाएको हो।
Merolagani App available in
Download Now FREE