समर्थक देखेर उत्साहित देउवाले भने, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्छ यहाँ’ ?

Aug 13, 2026 04:25 PM Merolagani



पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा कार्यकर्ताकाे व्यापक उपस्थिति पछि आक्रोशित हुँदै कड्किएका छन् ।

साढे ५ महिनापछि स्वदेश फिर्ता भएका देउवाले सार्वजनिक रुपमा आक्रोश व्यक्त गर्दै राजा ज्ञानेन्द्र शाहले समेत राज्यव्यवस्थाविरुद्ध कू गर्न खोजे पनि नसकेको बताउँदै उनले अरुले नसक्ने बताए ।

‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरुले सक्छन त यहाँ’ उनी कड्किँदै भने । उनले नेपालको संविधानसभाको पहिलो बैठकले गणतन्त्र ल्याएको र त्यसको नेतृत्व आफुले गरेको बताए ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।