Sat, Aug 02, 2025
निरन्तर बढेकाे शेयर बजार अहिले करेक्सनमा छ। ३ हजारको उचाइ बनाएर बजार करेक्सन हुन सुरु भएको हो। निरन्तर बढेको बजारले यस पटक नयाँ उचाइ बनाउने अपेक्षा लगानीकर्तामा थियाे। तर ३ हजारको विन्दुमा पुगेपछि बजार करेक्सन हुन पुगेकाे छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफनो प्रतिबद्धता बमोजिम एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैं अन’मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवाहरु उपयोग गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याइसकेको छ । बजेटले खासगरी पूर्वाधार विकासका क्षेत्रमा विगतमा जस्तै कार्यक्रम सरकारले ल्याएको छ ।
रसुवामा तीन साताअघि आएको बाढी र पहिरोका कारण हालसम्म ८४ करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन ८ गतेसम्म ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
Merolagani App available in
Download Now FREE