Tue, Jul 22, 2025
भारतीय चेतावनीलाई वेवास्ता गर्दै चीनले विश्वकै सबैभन्दा ठूलो जल विद्युत परियोजनाको निर्माण शुरु गरेपछि भारतमा खैलाबैला मच्चिएको छ ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिएका छन् ।
झापा जिल्लाकाे बाहुण्डागीका हात्ती प्रभावित किसानद्वारा उत्पादित जमघट चियाकाे बजार प्रवर्धनका लागि टिकटक प्रतियाेगिता शुरू गरिएकाे छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याइसकेको छ । बजेटले खासगरी पूर्वाधार विकासका क्षेत्रमा विगतमा जस्तै कार्यक्रम सरकारले ल्याएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले आज (साउन ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
Merolagani App available in
Download Now FREE