Mon, Jul 21, 2025
दीपेन्द्र अग्रवाल। दोस्रो बजारमा यो नाम निक्कै परिचित छ। केही लगानीकर्ता उनलाई मरिहत्ते गर्छन् भने केही लगानीकर्ता उनलाई देखि सहदैनन्। सकारात्मक र नकारात्मक बीच उनको नाम भने दोस्रो परिचित छ।
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीलाई फोन गरेपछि उनलाई पक्राउ गरिएकाे हाे ।
झापा जिल्लाकाे बाहुण्डागीका हात्ती प्रभावित किसानद्वारा उत्पादित जमघट चियाकाे बजार प्रवर्धनका लागि टिकटक प्रतियाेगिता शुरू गरिएकाे छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याइसकेको छ । बजेटले खासगरी पूर्वाधार विकासका क्षेत्रमा विगतमा जस्तै कार्यक्रम सरकारले ल्याएको छ ।
साउन २ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स (PRIN) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
Merolagani App available in
Download Now FREE