Wed, Apr 22, 2026
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख ७ गते सोमबारदेखि दोस्रो बजारमा 'आफ्टर मार्केट अर्डर' (एएमओ) सुरु गर्ने घोषणा गरेको थियो।
विद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु मिति (आरसीओडी) म्याद थपका लागि प्रवर्द्धकहरूलाई सम्पर्कमा आउन नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ ।
नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा यही वैशाख ९ गते बुधबारदेखि सुरु भएको तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ ।
नेपालको बीमा बजारमा निजी क्षेत्रको प्रवेशसँगै स्थापना भएको पहिलो र सबैभन्दा पुरानो जीवन बीमा कम्पनी हो– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड।
Merolagani App available in
Download Now FREE